Tuesday, 10 March 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeInternationalभारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग बालेन र रवीको टेलिफोन वार्ता 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग बालेन र रवीको टेलिफोन वार्ता 

के-के भयो कुराकानी ? 


काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रास्वपा बरिस्ठ नेता बालेन शाह र सभापति रवी लामिछानेसंग टेलिफोन वार्ता गर्नु भएको छ ।

कुराकानीका क्रममा मोदीले हालै रास्वपाले पाएको चुनावी उपलब्धीबारे बधाई दिनु भएको छ । उहाँले बन्न लागेको नयाँ सरकारको लागि शुभकामना दिदै साथ, समर्थन रहने बताउनुभएको छ ।

भारत नेपालसँग पारस्परिक समृद्धि, प्रगति र दुवै देशको हितका लागि सहकार्य गर्न प्रतिबद्ध रहेको समेत सामाजिक सञ्जाल फेसबुकमा मोदीले लेख्नु भएको छ ।


ट्याग : ##Bharat, ##Rabi lamichhane, #Balen, #nepal, #news
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ