NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Australia

एन्टिजन टेष्टमा कोभिड देखिए कुईन्सल्याण्डमा पनि दर्ता गर्नुपर्ने

Nepaltube Australia

ब्रिजवेन/ घरमा आफैले र्यापिड एन्टिजन टेष्ट गरेर कोभिड संक्रमण देखिए कुईन्ल्सल्याण्ड राज्यले पनि दर्ता गराउने पर्ने नियम सुरु गरेको यसअघि भिक्टोरियाले पनि यो नियम लागु गरिसकेको

कुईन्ल्याण्ड राज्यले जारी गरेको सुचना अनुसार एन्टिजन टेष्टमा कोभिड देखिए तत्काल आईसोलेसनमा बसेर स्वास्थ्य विभागकोवेवसाईटमा गएर दर्ता गर्न निर्देशन दिएको यसअघि एन्टिजन टेष्टबाट कोभिड देखिए दर्ता गर्न पर्दैनथ्यो तर, कोभिड संक्रमित बढ्नथालेपछि राज्यहरुले यस्तो नियम लगाएको हो कुईन्सल्याण्डमा एन्टिजन टेष्टबाट कोभिड देखिए दर्ता गर्न यहाँ थिच्नुहोस् । 

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार