NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Australia

उत्तरी कुईन्सल्याण्डमा भूकम्पको धक्का, सुनामीको डर छैन

Nepaltube Australia

ब्रिजवेन/ कुईन्सल्याण्ड राज्यको उत्तर भेगमा पर्ने केन्समा आज साँझ भूकम्प गएको जियो साईन्स अष्ट्रेलियाका अनुसार . रेक्टरस्केलको भूकम्प गएको हो

केन्स भन्दा ५० किलोमिटर उत्तर पुर्वमा समुन्द्रको १० किलोमिटर भित्र केन्द्र बिन्दु पारेर भूकम्प गएको बुझिएको   भुकम्पको धक्काआसपासका क्षेत्रमा महशुस भएको थियो

हालसम्म ठुलो क्षतिको भएको रिपोर्ट प्राप्त भएको छैन जियो साईन्स अष्ट्रेलियाले सुनामीको जोखिम नभएको जनाएको

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार