NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Australia

पल शाह विरुद्ध जबरजस्ती करणीको जाहेरी दर्ता

Nepaltube Australia

काठमाडौ/अभिनेता पल शाहमाथी जबरजस्ती करणीको जाहेरी दर्ता भएको । एक युवतीले पलविरुद्ध जिल्ला प्रहरी कार्यलय तनहुँमा किटानी जाहेरी दिएको बुझिएको

घटनास्थल तनहुँ भएकाले त्यहा उजुरी  दर्ता भएको हो |   एउटा म्यूजिक भिडियोको सुटिङका सिलसिलामा तनहुँ गएका बेला शाहलेफकाएरजबर्जस्ती करणी गरेको अभियोग शाहमाथि । उक्त युवती १७ वर्ष मात्र भएको बुझिएको नेपालको फौजदारी कानुनले १८ वर्षभन्दा मुनीकासंग सहमति मै गरेको शारिरिकसम्बन्धलाई पनि जबरजस्ती करणी मान्दछ यो घटनामा दोषी ठहरिए १० देखि १२ वर्ष कैद सजाय हुने व्यवस्था

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

ट्यागहरू

सम्बन्धित समाचार