NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Australia

अष्ट्रेलियामा फेरि बढ्यो ब्याजदर

Nepaltube Australia

सिड्नी/ अष्ट्रेलियामा बैंकहरुको ब्याजदर फेरि बढेको आज केन्द्रिय बैंक रिजर्भ बैंक अफ अष्ट्रेलिया आरबिएले लगातार दशौ पटकब्याजदर बढाएको हो  आज बसेको केन्द्रिय बैंकको बोर्ड बैठकले अफिसियल ब्याजदरमा .२५ प्रतिशत वृद्धि गरेको हो यो वृद्धिसंगैकेन्द्रिय बैंकको ब्याजदर . प्रतिशत पुगेको

यहि दर अनुसार अन्य बैंकहरुले पनि आफ्नो व्याजदर बढाउने गर्छ आरबिएले पछिल्लो १० महिनामा हरेक महिना एक पटक ब्याजदर बढाउदै आएको १० महिनासम्म आरबिएको व्याजदर केवल .प्रतिशत मात्र थियो

यो व्याजदर वृद्धिसंगै घर किन्न वा अन्य ऋण लिदा उपभोक्ताले तिर्नुपर्ने ब्याजदरको रकममा भारी वृद्धि भएको छ। एक तथ्यांक अनुसार व्याजदर बढ्नु अघि भन्दा अहिले लाखको मोर्गेज तिर्दा उपभोक्ताले महिनाकै हजार डलर बढी व्याजदरकोरकम तिर्नुपर्ने भएको

वृद्धि भएको व्याजदर सन् २०१२ पछि कै सबैभन्दा धेरै हो बढ्दो मंहगीलाई नियन्त्रण गर्न व्याजदर बढाएको आरबिएको भनाई

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

ट्यागहरू

सम्बन्धित समाचार