NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Australia

Australia Day फरक मितिमा मनाउने Alice Springs Town Council को निर्णय

Nepal Tube

काठमाडौं । अष्ट्रेलियाको Alice Springs Town Council ले अब Australia Day जनवरी २६ बाहेकको मितिमा मनाउने भएको छ ।

काउन्सिलले मंगलबार अष्ट्रेलिया डे को नागरिक समारोह  वैकल्पिक मितिमा सार्ने प्रस्ताव ५ मतले पारित गरेको हो । अगाडि वा पछाडि मनाउने भन्ने मिति भने एकिन गरिएको छैन ।

अष्ट्रेलियामा ८० भन्दा बढी स्थानीय सरकार काउन्सिल रहेका छन् । Australia Day फरक मितिमा गर्ने निर्णय गर्ने Alice Springs Town Council पहिलो बनेको छ ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार