NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Australia

त्रिभुवन विमानस्थलमा नेपाली मूलका विदेशी र एनआरएनका लागि छुट्टै डेस्क

काठमाडौं- सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली मूलका विदेशी नागरिक र गैरआवासीय नेपालीका लागि छुट्टै आगमन र प्रस्थान डेस्क स्थापना गरेको छ। गृह मन्त्री ओमप्रकाश अर्यालको निर्देशनमा लागु भएकाे यो निर्णय एसोसिएसन अफ नेपाली ओरिजिनको लामो समयको माग पछि आएको हो।

Nepal Tube

काठमाडौं- सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली मूलका विदेशी नागरिक र गैरआवासीय नेपालीका लागि छुट्टै आगमन र प्रस्थान डेस्क स्थापना गरेको छ।

गृह मन्त्री ओमप्रकाश अर्यालको निर्देशनमा लागु भएकाे यो निर्णय एसोसिएसन अफ नेपाली ओरिजिनको लामो समयको माग पछि आएको हो।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार