बाढीपीडितका लागि विदेशमा रहेका नेपालीले जुटाउन थाले सहयोग

नेपालमा आएको बाढीबाट प्रभावितको सहयोगका लागि विदेशमा रहेका नेपाली तथा विभिन्न संघसंस्थाले राहत रकम जुटाउन थालेका छन्।
एक्सपर्ट फाउन्डेसनले २० लाख, गोर्खा फ्लोरिङले ४ लाख १२ हजार र लिगल रेमिटले ५ लाख रुपैयाँ प्रधानमन्त्री राहत कोषमा सहयोग गरेका छन्।
अष्ट्रेलिया र अमेरिकाले समेत सहयोग घोषणा गरेका छन् भने राहतका नाममा व्यक्तिगत खातामा रकम उठाउने कार्यबाट सचेत रहन आग्रह गरिएको छ।
शेयर:
प्रतिक्रिया दिनुहोस
टिप्पणीहरू लोड हुँदैछ…





