NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Australia

अस्ट्रेलियामा इन्द्रजात्रा हुँदै

नेपालट्युब

काठमाडौं- अस्ट्रेलियाको मेलबर्नमा नेवा गुठी भिक्टोरियाको आयोजनामा इन्द्रजात्रा–येंया पुन्हि मेलबर्न २०२६ हुने भएको छ।

सेप्टेम्बर २६ मा डिगर्स रेस्टस्थित अस्ट्रेलियन नेपालिज मल्टिकल्चरल सेन्टरमा जात्रा आयोजना हुँदै छ। जात्रा परम्परागत संगीत, नृत्य, सांस्कृतिक प्रस्तुति तथा रथ यात्रालगायत कार्यक्रम गरिने छ।

जात्रामा नेपाली, नेवा तथा विभिन्न बहुसांस्कृतिक समुदायको सहभागिता रहेने आयोजकले जनाएको छ।

आयोजकका अनुसार इन्द्रजात्रालाई अस्ट्रेलियामा नेपाली तथा नेवा संस्कृति, परम्परा र पहिचान संरक्षणसँगै नयाँ पुस्तामा पुस्तान्तरण गर्ने माध्यमका रूपमा अघि बढाइएको हो।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार