NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Australia

नवाजको अध्यक्षमा भुवन पाण्डे

नेप्लिज अस्ट्रेलियन वेलफेयर सोसाइटी (नवाज)को अध्यक्षमा भुवन पाण्डे चयन भएका छन्। नवाजको २७औँ वार्षिक साधारणसभाले पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो। साधारणसभासँगै संस्थाको २७औँ वार्षिकोत्सव मनाइएको छ भने बालबालिकालाई पुरस्कार तथा सम्मानसमेत प्रदान गरिएको छ। वार्षिकोत्सवका अवसरमा नेपालका बाढीपीडितका लागि संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने नवाजले जनाएको छ।

नेपालट्युब

नेप्लिज अस्ट्रेलियन वेलफेयर सोसाइटी (नवाज)को अध्यक्षमा भुवन पाण्डे चयन भएका छन्।

नवाजको २७औँ वार्षिक साधारणसभाले पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।

साधारणसभासँगै संस्थाको २७औँ वार्षिकोत्सव मनाइएको छ भने बालबालिकालाई पुरस्कार तथा सम्मानसमेत प्रदान गरिएको छ।

वार्षिकोत्सवका अवसरमा नेपालका बाढीपीडितका लागि संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने नवाजले जनाएको छ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार