नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाको सभापतिमा दिलीप पोखरेल
नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाको पाँचौँ अधिवेशनबाट दिलीप पोखरेल सभापतिमा सर्वसम्मत निर्वाचित भएका छन्। उपसभापतिमा सुवास तामाङ र दयाराम पौडेल तथा महामन्त्रीमा पुरन रोकाया चयन भएका छन्। निर्वाचन समितिका अनुसार तोकिएको समयभित्र उम्मेदवारीमाथि कुनै दाबी–विरोध नपरेपछि सबै पदमा सर्वसम्मत निर्वाचन भएको हो। अष्ट्रेलियाका विभिन्न राज्यका संयोजक, केन्द्रीय सदस्य र राज्य सदस्यसमेत सर्वसम्मत चयन भएका छन्।

नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाको पाँचौँ अधिवेशनबाट दिलीप पोखरेल सभापतिमा सर्वसम्मत निर्वाचित भएका छन्।
उपसभापतिमा सुवास तामाङ र दयाराम पौडेल तथा महामन्त्रीमा पुरन रोकाया चयन भएका छन्।
निर्वाचन समितिका अनुसार तोकिएको समयभित्र उम्मेदवारीमाथि कुनै दाबी–विरोध नपरेपछि सबै पदमा सर्वसम्मत निर्वाचन भएको हो।
अष्ट्रेलियाका विभिन्न राज्यका संयोजक, केन्द्रीय सदस्य र राज्य सदस्यसमेत सर्वसम्मत चयन भएका छन्।
प्रतिक्रिया दिनुहोस
टिप्पणीहरू लोड हुँदैछ…






