NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Australia

NRNA Australia Election Update Live, १२ हजार ९ सय भोट खस्यो

nepaltube

ब्रिजवेन । एनआरएनए अष्ट्रेलियाको जारी चुनावको पछिल्लो अपडेट अनुसार १२ हजार ८ सय ९९ मत खसेको छ । सिड्नी समयको साँढे ६ बजेसम्मको अपडेट अनुसारको यो नतिजा थपिने क्रम जारी छ ।

कुइन्सल्याण्ड, नर्दन टेरिटोरी र वेष्टर्न अष्ट्रेलियामा मतदानका लागि थप २ घण्टा समय थपियो । आज बिहान आएको प्राविधिक समस्याले समयमा मतदान नसकिएपछि समय थपियोको निर्वाचा समितिले जानकारी दिएको हो । एनआरएनए अष्ट्रेलियाको १५ हजार २ सय ९८ मतदाता सदस्य छन् । बिहान ७ देखि बेलुका ७ बजेसम्म अनलाईनबाट मतदान गर्न पाइने भएपनि कुइन्सल्याण्डमा समय बढाएर ९ बजेसम्म, नर्दन टेरिटोरीमा साँढे ८ बजेसम्म मतदान गर्न पाइने भएको छ ।

यस्तो छ स्टेट अनुसारको मतदाता र पछिल्लो मतपरिणाम अपडेट :

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार