NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Australia

कुइन्सल्याण्डमा लकडाउन थपियो

ब्रिजवेन गएराति कोरोनाको थप १५ वटा संक्रमित भेटिएपछि दक्षिण पुर्वी कुइन्सल्याण्डमा लक डाउन समय थप गरिएको छ । प्राप्त जानकारी अनुसार आगामी अगष्ट ८ तारिख आइतबार साझ ४ बजेसम्मका लागि लकडाउन थप गरिएको हो । कुइन्सल्याण्डमा गएराती थप १५ वटा कोरोना संक्रमित पुष्टी, दुइ वटा विदेशबाट आएको व्यक्तिमा संक्रमण भेटिएको हो ।

Nepaltube Australia

ब्रिजवेन
गएराति कोरोनाको थप १५ वटा संक्रमित भेटिएपछि दक्षिण पुर्वी कुइन्सल्याण्डमा लक डाउन समय थप गरिएको छ । प्राप्त जानकारी अनुसार आगामी अगष्ट ८ तारिख आइतबार साझ ४ बजेसम्मका लागि लकडाउन थप गरिएको हो । कुइन्सल्याण्डमा गएराती थप १५ वटा कोरोना संक्रमित पुष्टी, दुइ वटा विदेशबाट आएको व्यक्तिमा संक्रमण भेटिएको हो ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार