NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Australia

फेसबुक, इन्स्ट्राग्राम र वाट्सएप विश्वभरी नै अवरुद्ध

Nepaltube Australia

ब्रिजवेन, चर्चित समाजिक संजाल फेसबुक र इन्स्ट्राग्राम तथा मेसेज एप वाट्सएप विश्वभरी नै अवरुद्ध भएको छ । अवरुद्धभएको स्थानमा यी एपहरु खुलिरहेका छैनन् ।
टुइटरमा समेत केही समस्या आएको टुइटरले जनाएको छ ।

अष्ट्रेलियाको स्ट्याण्डर्ड समय अनुसार आज बिहान पौने ३ बजेदेखि यस्तो समस्या देखिएको हो । तर, यी कम्पनीहरुले के कति कारणले यस्तो अवरुद्ध भयो भन्ने कारण खुलाएका छ्रैनन् । अमेरिका र युरोपमा पनि फेसबुक नखुलेको रिपोर्ट प्राप्त भएको छ ।

फेसबुक खोल्दा यस्तो देखिन्छ

यद्धपी फेसबुकले यथासक्य यथासक्य समस्या समाधानका लागि काम भइरहेको जनाएको छ । एप तथा वेवसाइटहरु केही स्थानमा अवरुद्ध हुनु सामान्य भएपनि एकैचोटी विश्वभर नै समस्या देखिनु चाहि दुर्लभ भएको जानकार बताउछन् ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार