NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Australia

नेपालको साफ जित्ने धोको अधुरै रह्यो । भारतसंग भारी गोलले पराजित

Nepaltube Australia

काठमाडौ/ साफ च्याम्पियनसिपको फाइनलमा नेपाल पराजित भएको भारतले नेपाललाई गोल अन्तरले हराएको हो भारत आठौ पटकउपाधी जित्न सफल भएको

माल्दिभ्सको राजधानी मालेमा शनिबार खेल  भएको थियो    पहिलो हाफ बराबरीमा सकिएपनि दोस्रो हाफको सुरुमा नै भारतलेलगातार दुई गोल गरेको थियो खेलको ४९औं मिनेटमा सुनिल क्षेत्रीले गोल गरे भने एक मिनेट वित्न नपाउँदै सुरेश सिंह वाङजेमलेभारतको अग्रता दोब्बर बनाए

खेलको इन्जरी टाइममा साहल अब्दुल समदले गोल गर्दै भारतका लागि उपाधि सुनिश्चित गरे

नेपालमाथि हावी भएको भारतले नेपाली पोष्टमा १९ पटक प्रहार गरेको थियो, जसमध्ये सही दिशामा थियो नेपालले भने सिंगो खेलअवधिभर जम्मा पटक भारतीय पोष्टमा प्रहार गरेको थियो त्यसमध्ये एउटा मात्र सही दिशामा थियो

नेपालले यसअघि खेलेका १२ संस्करणमा एक पटक तेस्रो (१९९३) हुँदा तीन पटक सेमिफाइनलबाट (२०११, २०१३, २०१८) बाहिरिएकोछ। त्यसबाहेक संस्करणमा नेपालको चुनौती समूह चरणमै समाप्त भएको थियो। photo- ANFA

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार