NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Australia

डिसेम्बर ६ देखि विदेशी विद्यार्थी सिड्नी आउन सुरु, नेपाली दोस्रो उडानमा

Nepaltube Australia

सिड्नी/ अष्ट्रेलियाको न्यु साउथ वेल्स राज्यले आगामी डिसेम्बर तारिखदेखि विदेशी विद्यार्थी भित्र्याउने भएको पाईलट योजनाअन्तरगत राज्यले डिसेम्बरमा २५० जना विद्यार्थी ल्याउन लागेको हो पहिलो उडानमा ईन्डोनेसिया, सिंगापुर, भियतनाम, कोरिया चीनका विद्यार्थी छन् दोस्रो उडानमा दक्षिण एसियाली देशहरु नेपाल, भारत लगायतका विद्यार्थी ल्याउन सुरु गरिने

ती विद्यार्थीहरु सबै न्य साउथ वेल्सराज्यको शैक्षिक संस्थामा पढ्ने हुन् । विद्यार्थीहरु चार्टड उडानमा आउन लागेका हुन् । आउने विद्यार्थीले थेराप्युटिक गुडस् एडमिनिष्ट्रेसन टिजिएले मान्यता दिएको कोरोना खोपको दुबै मात्रा लगाएको हुनुपर्ने जसमाभारत चीनमा बनेका खोपहरुले पनि यात्राका लागि मान्यता पाईसकेको

न्यु साउथ वेल्स राज्यका प्रिमियर डोमेनिक पेरोटेटले अन्तराष्ट्रिय विद्यार्थीले राज्य संसारलाई जोड्न महत्वपुर्ण भुमिका खेलेकोबताउनुभयो

कोरोनाभन्दा अघि न्यु साउथ वेल्स राज्यमा मात्र लाख ९० हजार विदेशी विद्यार्थी अध्ययन गर्थे

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार