NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Australia

बाआमालाई अष्ट्रेलिया ल्याउन के गर्ने ? यस्ता छन् भिषाका प्रकार (भिडियोसहित)

Nepaltube Australia

ब्रिजवेन/यहि नोभेम्बरदेखि सरकारले नागरिक र पिआरवालाका बाआमालाई अष्ट्रेलिया आउन दिन थालेको छ । विद्यार्थी र अस्थाई भिषावालाका अभिभावकले भने अष्ट्रेलिया आउन केही समय पर्खनुपर्ने देखिन्छ । सामान्य अवस्थामा अभिभावकलाई अष्ट्रेलिया ल्याउन के गर्ने ?

अभिभावकका लागि कस्ता कस्ता भिषा उपलब्ध छन् ? बाआमाका लागि अष्ट्रेलियाले दिने पिआर भिषाहरु कस्ता छन् र कत्ति पैसा लाग्छ ? यी सबै उत्तर समेटेर हामीले माइ भिषामा विशेष कार्यक्रम बनाएका छौ ।
भिडियो हेर्न यो लिंकमा थिच्नुहोस

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार