NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
International

अमेरिकामा विद्यार्थी भिजाको ४ वर्षे सीमा तत्काल लागू नहुने

अमेरिकामा विदेशी विद्यार्थीलाई अधिकतम ४ वर्ष मात्रै बस्न दिने नयाँ नियम तत्काल लागू नहुने भएको छ। सेप्टेम्बर १५ देखि लागू गर्ने तयारी गरिएको नियममा संघीय अदालतले अन्तरिम रोक लगाएको हो। अदालतको आदेशसँगै हाललाई विद्यार्थीले पुरानै ‘Duration of Status’ व्यवस्थाअनुसार अध्ययन जारी राख्न पाउनेछन्। यो स्थायी रोक भने होइन, आगामी सुनुवाइपछि अदालतले नियमबारे थप निर्णय गर्नेछ।

नेपालट्युब

अमेरिकामा विदेशी विद्यार्थीलाई अधिकतम ४ वर्ष मात्रै बस्न दिने नयाँ नियम तत्काल लागू नहुने भएको छ।

सेप्टेम्बर १५ देखि लागू गर्ने तयारी गरिएको नियममा संघीय अदालतले अन्तरिम रोक लगाएको हो।

अदालतको आदेशसँगै हाललाई विद्यार्थीले पुरानै ‘Duration of Status’ व्यवस्थाअनुसार अध्ययन जारी राख्न पाउनेछन्।

यो स्थायी रोक भने होइन, आगामी सुनुवाइपछि अदालतले नियमबारे थप निर्णय गर्नेछ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार