NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Nepal

कांग्रेस सभापति देउवा पत्नीसहित सिंगापुरमा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा थप उपचारको लागि सिंगापुर पुग्नुभएको छ । उहाँसँग पत्नी आरजु राणा देउवा पनि सिंगापुर जानुभएको छ ।गत भदौ २४ गतेको जेन जि आन्दोलनका क्रममा प्रदर्शनकारीको कुटपिटबाट घाइते देउवा दम्पती थप उपचारको लागि गएको बताइएको छ । गएराती ११ बजेको विमानमार्फत सिंगापुर पुग्नुभएको हो ।

Nepal Tube
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा थप उपचारको लागि सिंगापुर पुग्नुभएको छ ।
उहाँसँग पत्नी आरजु राणा देउवा पनि सिंगापुर जानुभएको छ ।गत भदौ २४ गतेको जेन जि आन्दोलनका क्रममा प्रदर्शनकारीको कुटपिटबाट घाइते देउवा दम्पती थप उपचारको लागि गएको बताइएको छ । गएराती ११ बजेको विमानमार्फत सिंगापुर पुग्नुभएको हो ।
Photo-Npl
शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार