एमालेको नेतृत्व छान्ने मतदानस्थल बाहिर के हुँदैछ ? (फोटोहरु)
काठमाडौँ । नेकपा एमालेको नेतृत्व चयनका भृकुटीमण्डपमा मतदान भईरहदा बाहिर बाक्लो चहलपहल छ । कोहि जित हारको लेखाजोखा गर्दैछन भने कोही आफ्ना पक्षका नेताहरुका लागि मत माग्दैछन् । नेता, महाधिवेशन प्रतिनिधिसँगै समर्थक, कार्यकर्ताको भीडभाड भृकुटीमण्डपमा देख्न सकिन्छ । पुलिस क्लबदेखी भृकुटीमण्डप सम्मको माहोल एमालेमय बनेको छ । Photo-NPL

काठमाडौँ । नेकपा एमालेको नेतृत्व चयनका भृकुटीमण्डपमा मतदान भईरहदा बाहिर बाक्लो चहलपहल छ । कोहि जित हारको लेखाजोखा गर्दैछन भने कोही आफ्ना पक्षका नेताहरुका लागि मत माग्दैछन् ।

नेता, महाधिवेशन प्रतिनिधिसँगै समर्थक, कार्यकर्ताको भीडभाड भृकुटीमण्डपमा देख्न सकिन्छ ।
पुलिस क्लबदेखी भृकुटीमण्डप सम्मको माहोल एमालेमय बनेको छ । Photo-NPL


शेयर:
प्रतिक्रिया दिनुहोस
टिप्पणीहरू लोड हुँदैछ…







