NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Nepal

सर्वपक्षीय सरकारको माग गर्दै मिराज ढुंगाना लगायतका युवाको आन्दोलन घोषणा

Nepal Tube

काठमाडौं । सर्वपक्षीय सरकार गठनको माग गर्दै मिराज ढुंगाना लगायतका युवाले आन्दोलन गर्ने घोषणा गरेका छन् ।

युवाहरूको चाहाना चुनाव नभई सुशासन भएको भन्दै  जेन जि अभियन्ता ढुंगानाले सरकार फेर्नु र निर्धारित मिति अघिको चुनावले निकास नदिने बताउनुभएको हो ।

युवाहरुले सरकार र राजनीतिक दलहरूलाई खबरदारी गर्न सोमबार ११ बजे माइतीघरमा भेला हुन आह्वान समेत गरेका छन् । Photo-NPL

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार