NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Nepal

पूर्वगृहमन्त्री रमेश लेखकले आज जाँचबुझ आयाेगमा बयान दिने

काठमाडौं । पूर्वगृहमन्त्री रमेश लेखकले भदौ २३ र २४ गतेको घटना बारे आज सरकारबाट गठित जाँचबुझ आयोगमा बयान दिदैहुनुहुन्छ । आयोगको कार्यालयमा घटनाको जानकारी गराउन दिउँसो १२ बजे उहाँ पुग्नुहुनेछ । आयोगमा गएर घटनाबारे छलफल गरेपछि लेखकले दिउँसो २ बजे नेपाली कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा सञ्चारमाध्यम मार्फत थप धारणा सार्वजनिक गर्ने बताउनुभएको छ ।

Nepal Tube

काठमाडौं । पूर्वगृहमन्त्री रमेश लेखकले भदौ २३ र २४ गतेको घटना बारे आज सरकारबाट गठित जाँचबुझ आयोगमा बयान दिदैहुनुहुन्छ । आयोगको कार्यालयमा घटनाको जानकारी गराउन दिउँसो १२ बजे उहाँ पुग्नुहुनेछ ।

आयोगमा गएर घटनाबारे छलफल गरेपछि लेखकले दिउँसो २ बजे नेपाली कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा सञ्चारमाध्यम मार्फत थप धारणा सार्वजनिक गर्ने बताउनुभएको छ ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार