NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Nepal

जेन जि आन्दोलनका घाइते र शहिद परिवार प्रधानमन्त्री कार्यालयमै धर्नामा

माग पूरा नभएको गुनासो

Nepal Tube

काठमाडौं । जेन जि आन्दोलनमा घाइते भएका र शहिदहरूका परिवारले आफ्नो माग पूरा नभएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पुगेर घाइते र सहिद परिवार ढोकामै धर्ना बसेका हुन । आश्वासन मात्रै दिईएको राहत, सरकारी सुविधा नपाएको, आन्दोलनमा भूमिका खेल्ने व्यक्ति र परिवारलाई बेवास्ता गरिएको गुनासो उनीहरुको रहेको छ । Photo- NPL

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार