NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Nepal

गगन पक्षले कांग्रेसको आधिकारिक पाएपछि थप रणनीति बनाउदै देउवा पक्ष

Nepal Tube

काठमाडौं । विशेष महाधिवेशनलाई निर्वाचन अयोगले आधिकारिकता दिएपछी अबको रणनीति बनाउन कांग्रेस पार्टी कार्यालय सानेपामा शेरबहादुर देउवा पक्षको बैठक बसेको छ ।

निर्वाचन आयोगले गगन थापा अध्यक्ष रहेको नवनिर्वाचित कार्यसमितिलाई बैधानिकता दिएपनि देउवा पक्षले अस्वीकार गर्दै आएको छ । देशब्यापी बिरोध गर्ने योजनामा रहेको देउवा पक्षले थप योजना बैठकपछि सार्वजनिक गर्नेछ ।

नेता शेखर कोईराला, पूर्णबहादुर खड्का, प्रकाशमान सिंह, प्रकाशशरण महत लगायतका नेताहरुको छलफलमा विगतको पदाधिकारी र केन्द्रीय समितिका बहुमत सदस्य रहेको दाबी गरिएको छ । Photo-NPL

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार