NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Nepal

मन्त्री जगदीश खरेलले दिए राजीनामा,चुनाव लड्ने योजना

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राजीनामा दिनुभएको छ । चुनावी अभियानमा होमिनेगरि बालुवाटार पुगेर प्रधानमन्त्री सुशीला कार्कीसमक्ष मन्त्री खरेलले राजीनामा बुझाउनुभएको हो । रास्वपा निकट रहनुभएका खरेल ललितपुर-२ मा चुनाव लड्ने योजनामा हुनुहुन्छ । भोलि (मंगलबार) उम्मेदवारी दर्ताको समय भएकोले आजै राजीनामा बुझाउनुभएको छ ।

Nepal Tube

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राजीनामा दिनुभएको छ ।

Photo-NPL

चुनावी अभियानमा होमिनेगरि बालुवाटार पुगेर प्रधानमन्त्री सुशीला कार्कीसमक्ष मन्त्री खरेलले राजीनामा बुझाउनुभएको हो ।

रास्वपा निकट रहनुभएका खरेल ललितपुर-२ मा चुनाव लड्ने योजनामा हुनुहुन्छ । भोलि (मंगलबार) उम्मेदवारी दर्ताको समय भएकोले आजै राजीनामा बुझाउनुभएको छ ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार