NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Nepal

शेरबहादुर देउवाको ३४ वर्षे संसदीय यात्रामा ब्रेक

काठमाडौं । पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले फागुन २१ को प्रतिनिधि सभा निर्वाचन नलड्ने घोषणा गर्नुभएको छ । स्वकीय सचिव भानु देउवाले यो निर्वाचनमा पूर्वप्रधानमन्त्री देउवा उम्मेदवार नबन्ने जानकारी गराउनुभएको हो । योसँगै जेन जि प्रदर्शनले कांग्रेस सभापति शेरबहादुर देउवाको ३४ वर्षे संसदीय यात्रामा ब्रेक लागेको छ ।

Nepal Tube

काठमाडौं । पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले फागुन २१ को प्रतिनिधि सभा निर्वाचन नलड्ने घोषणा गर्नुभएको छ ।

स्वकीय सचिव भानु देउवाले यो निर्वाचनमा पूर्वप्रधानमन्त्री  देउवा उम्मेदवार नबन्ने जानकारी गराउनुभएको हो । योसँगै जेन जि प्रदर्शनले कांग्रेस सभापति शेरबहादुर देउवाको ३४ वर्षे संसदीय यात्रामा ब्रेक लागेको छ ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार