NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Nepal

शिक्षामन्त्री महावीर पुनको राजीनामा, चुनाव लड्ने तयारी

Nepal Tube

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले राजीनामा दिनुभएको छ ।

प्रतिनिधि सभा चुनावमा उम्मेदवार बन्न मन्त्री पुनले राजीनामा दिनुभएको हो । आज उम्मेदवारी मनोनयनको दिन भएपनि निर्वाचन क्षेत्र सार्वजनिक गर्नुभएको छैन ।

प्रतिनिधि सभा निर्वाचन गराउने जिम्मा पाएको सुशीला कार्की सरकारका दुई मन्त्री ( बब्लु गुप्ता, जगदीश खरेल)ले मंगलबार नै राजीनामा दिएर चुनावी अभियानमा होमिनुभएको छ ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार