NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Nepal

गगन थापाले छाडे काठमाडौं- ४, सर्लाही-४ बाट चुनाव लड्दै

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा निर्वाचन क्षेत्र फेरेर सर्लाही–४ बाट उम्मेदवार बन्नुहुने भएको छ । फागुन २१ को प्रतिनिधि सभाको निर्वाचनका लागि सभापति थापाले निर्वाचिन क्षेत्र परिवर्तन गरेर सर्लाही पुग्नु भएको हो ।यसअघि तीनपटक काठमाडौं–४ बाट चुनाव जित्दै आउनुभएको थियो ।

Nepal Tube

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा निर्वाचन क्षेत्र फेरेर सर्लाही–४ बाट उम्मेदवार बन्नुहुने भएको छ ।

फागुन २१ को प्रतिनिधि सभाको निर्वाचनका लागि सभापति थापाले निर्वाचिन क्षेत्र परिवर्तन गरेर  सर्लाही पुग्नु भएको हो ।यसअघि तीनपटक काठमाडौं–४ बाट चुनाव जित्दै आउनुभएको थियो ।

 

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार