बालेन शाह चुनावी अभियानका क्रममा इलाममा
काठमाडौं इलामहुुँदै रास्वपा बरिस्ठ नेता बालेन शाह पाँचथर पुग्नुभएको छ । चुनाव प्रचारप्रसार र आफ्नो पार्टीको उम्मेदवारका लागि भोट माग्न राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ट नेता बालेन शाह पाँचथरको फिदिम बजारमा पुग्नुभएको हो। आजै बिहान उहाँ इलाम पुग्नुभएको थियो । Photo- NPL

काठमाडौं इलामहुुँदै रास्वपा बरिस्ठ नेता बालेन शाह पाँचथर पुग्नुभएको छ ।

चुनाव प्रचारप्रसार र आफ्नो पार्टीको उम्मेदवारका लागि भोट माग्न राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ट नेता बालेन शाह पाँचथरको फिदिम बजारमा पुग्नुभएको हो। आजै बिहान उहाँ इलाम पुग्नुभएको थियो । Photo- NPL
शेयर:
प्रतिक्रिया दिनुहोस
टिप्पणीहरू लोड हुँदैछ…







