NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Nepal

रास्वपा बरिस्ठ नेता बालेन शाह कैलालीमा, समर्थक भने निरास

Nepal Tube
काठमाडौं । रास्वपा बरिस्ठ नेता बालेन शाह चुनावी अभियानका क्रममा कैलाली पुग्नु भएको छ ।
रास्वपा कैलाली १ का उम्मेदवार कोलम ज्ञवाली, कैलाली २ का केपी खनाल, कैलाली ३ का जगत प्रसाद जोशी, कैलाली ४ का खेमराज कोइराला र कैलाली ५ का आनन्द चन्दको सम्पर्क कार्यलयमा शाह पुग्नुभएको छ । शाह पुग्दा रास्वापा समर्थकसँगै बालेन समर्थकको भिडभाड देखिएको छ ।
निर्वाचन अभियानका क्रममा बालेन बस्तीमा आउने आशामा बसेका समर्थकहरु भने निराश बनेका छन् । छोटो समयमा देशभर पुग्नुपर्ने चटारोमा शाह स्वयम् हतारोमा देखिनुभएको छ ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार