NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Nepal

कञ्चनपुरमा रास्वपा वरिष्ठ नेता बालेन, यस्तो छ क्रेज

Nepal Tube

काठमाडौं । रास्वपाका वरिष्ठ नेता बालेन शाह चुनावी अभियानका क्रममा कञ्चनपुर पुग्नुभएको छ ।

मंगलबार जिल्लाका ३ वटै निर्वाचन क्षेत्रमा शाहले भ्रमण गर्नुभएको छ । कञ्चनपुर –१ मा जनकसिंह धामी,  कञ्चनपुर–२ मा दीपक बोहरा र कञ्चनपुर–३ मा ज्ञानेन्द्र महता रास्वपाबाट  चुनावी मैदानमा हुनुहुन्छ ।

चुनावपछिका प्रधानमन्त्रीका रुपमा प्रचार गरिनु भएका शाह कञ्चनपुर पुग्दा समर्थकको बाक्लो उपस्थिति देखिएको छ ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार