रास्वपा वरिष्ठ नेता बालेन चुनावी अभियमनका क्रममा अछाममा
काठमाडौं । रास्वपा वरिष्ठ नेता बालेन शाह चुनावी अभियमनका क्रममा अछाम पुग्नुभएको छ । शाह अछाम-२ का रास्वपा उम्मेदवार भूपदेव शाहसँग मंगलसेनमा चुनावी सभामा सहभागी हुनुभएको हो । बलेन मंगलसेन पुग्दा समर्थकको भीड लागेको थियोे । Photo-NPL

काठमाडौं । रास्वपा वरिष्ठ नेता बालेन शाह चुनावी अभियमनका क्रममा अछाम पुग्नुभएको छ ।

शाह अछाम-२ का रास्वपा उम्मेदवार भूपदेव शाहसँग मंगलसेनमा चुनावी सभामा सहभागी हुनुभएको हो । बलेन मंगलसेन पुग्दा समर्थकको भीड लागेको थियोे । Photo-NPL
शेयर:
प्रतिक्रिया दिनुहोस
टिप्पणीहरू लोड हुँदैछ…







