NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Nepal

निर्वाचनलाई निष्पक्ष र धाँधलीरहित बनाउन युवाको खबरदारी !

काठमाडौं । फागुन २१ को निर्वाचनलाई निष्पक्ष र धाँधलीरहित बनाउन युवाले खबरदारी गरेका छन्। माइतीघर मण्डलामा भेला भएर युवाहरूले नागरिक सचेतनासँगै सरोकारवालाको ध्यानाकर्षण गराएका हुन् । खबरदारी कार्यक्रममा विभिन्न नारा, ध्यानाकर्षण सहितका प्लेकार्ड प्रदर्शनी गरिएका छन् । Photo-NPL

Nepal Tube

काठमाडौं ।  फागुन २१ को निर्वाचनलाई निष्पक्ष र धाँधलीरहित बनाउन युवाले खबरदारी गरेका छन्।

माइतीघर मण्डलामा भेला भएर युवाहरूले नागरिक सचेतनासँगै सरोकारवालाको ध्यानाकर्षण गराएका हुन् । खबरदारी कार्यक्रममा विभिन्न नारा, ध्यानाकर्षण सहितका प्लेकार्ड प्रदर्शनी गरिएका छन् । Photo-NPL

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार