NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Nepal

निर्वाचन आउन ४ दिन बाँकी, सोमबार मध्यरातबाट चुनावी प्रचार/प्रसार बन्द

Nepal Tube

काठमाडौं । प्रतिनिधि सभा निर्वाचन अन्तरगत मतदानको दिन आउन ४ दिनमात्रै बाँकी छ ।

निर्वाचनको कानुनी व्यवस्था अनुसार सोमवार राति १२ बजेबाट मौन अवधि सुरु हुनेछ । यो अवधिमा चुनावी प्रचारका कुनैपनि गतिविधि गर्न पाइदैन । बुधबार फागुन २१ गते मतदान हुनेछ ।  निर्वाचन आयोगले  अत्यावश्यक सवारीसाधनहरू पासबिना सञ्चालन गर्न सकिने व्यवस्था गरिएको जनाएको छ ।

निर्वाचन आयोगले आजबाट मतदाता शिक्षा लगायतका निर्वाचन गतिविधि पूरा गरेर मतदान व्यवस्थापनको तयारी गरेको छ ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार