NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Nepal

प्रधानमन्त्री कार्कीको नेतृत्वमा लोकतन्त्रको जित : बालेन शाह

काठमाडौं । रास्वपा वरिष्ठ नेता बालेन शाहले प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा देशमा लोकतन्त्रले जितेको बताउनु भएको छ । मतदानको समयसीमा सम्पन्न भएपछि सामाजिक सञ्जालमार्फत उहाँले प्रधानमन्त्री कार्कीलाई आमा सम्बोधन गर्दै यस्तो लेख्नुभएको हो । बालेनले प्रधानमन्त्री कार्कीको तस्वीर सहित फेसबुक पोस्टमा लेख्नुभएको छ ‘हजुरको नेतृत्वमा आज लोकतन्त्रले जितेको छ । आमा’

Nepal Tube

काठमाडौं । रास्वपा वरिष्ठ नेता बालेन शाहले प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा देशमा लोकतन्त्रले जितेको बताउनु भएको छ ।

मतदानको समयसीमा सम्पन्न भएपछि सामाजिक सञ्जालमार्फत उहाँले प्रधानमन्त्री कार्कीलाई आमा सम्बोधन गर्दै यस्तो लेख्नुभएको हो ।

बालेनले प्रधानमन्त्री कार्कीको तस्वीर सहित फेसबुक पोस्टमा लेख्नुभएको छ ‘हजुरको नेतृत्वमा आज लोकतन्त्रले जितेको छ । आमा’

 

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार