NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Nepal

झापा-५ अपडेट : एमाले अध्यक्ष ओली भारी मतान्तरले पछाडि

Nepal Tube

काठमाडौं । झापा क्षेत्र नम्बर ५ मा रास्वपा उम्मेदवार बालेन शाहले भारी मतान्तरले एमाले अध्यक्ष केपी ओलीलाई पछि पार्नुभएको छ ।

चुनावपछिका प्रधानमन्त्री भनिएका बालेनले ६ हजार ५५१ मत पाउदा एमाले उम्मेदवार केपी शर्मा ओलीले १ हजार ४२८ मत पाउनुभएको छ । बालेनले पाएको मत ५ हजार १२३ ले बढी हो ।

झापा ५ मा नेपाली कांग्रेसका मन्धरा चिमरियाले २१६ मत ल्याउदा नेकपाका उम्मेदवार रन्जित तामाङले १६५ मत पाउनुभएको छ ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार