NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Nepal

झापा- ५ मा बलेन शाहको शानदार जित

एमाले अध्यक्ष ओली पराजित

Nepal Tube

काठमाडौं । झापा–५ बाट बालेन शाह ६८ हजार ३४८ मतसहित निर्वाचित हुनुभएको छ।

रास्वपाले चुनावपछिका प्रधानमन्त्रीका रुपमा अघि सारेका बालेनले एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई ४९ हजार ६१४ मतान्तरले पराजित गर्नुभएको हो ।  ओलीले १८ हजार ७२४ मत प्राप्त गर्नुभएको छ । Photo- NPL

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार