NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Nepal

यी हुन श्रम संस्कृति पार्टीबाट बन्ने समानुपातिक ४ सांसद

काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले समानुपातिकतर्फका सांसदको नाम टुंग्याएको छ। प्रत्यक्षमा ३ सिट जितेर राष्ट्रिय दल बनेको श्रम संस्कृति पार्टीबाट अब यी समानुपातिक सूचिका सांसद बन्नेछन् । • मधेसी महिला : रुवी कुमारी ठाकुर • खस–आर्य महिला: अम्बिका संग्रौला • दलित: राधिका रम्तेल • आदिवासी जनजाति: पूर्व गोर्खा लाहुरे पूर्ण लिम्बू

Nepal Tube

काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले समानुपातिकतर्फका सांसदको नाम टुंग्याएको छ।

प्रत्यक्षमा ३ सिट जितेर राष्ट्रिय दल बनेको श्रम संस्कृति पार्टीबाट अब यी समानुपातिक सूचिका सांसद बन्नेछन् ।

• मधेसी महिला : रुवी कुमारी ठाकुर
• खस–आर्य महिला: अम्बिका संग्रौला
• दलित: राधिका रम्तेल
• आदिवासी जनजाति: पूर्व गोर्खा लाहुरे पूर्ण लिम्बू

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार