NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Nepal

जेन जि अन्दोलन बारेको प्रतिबेदन अध्ययन गर्न आयोग बन्ने

गृहमन्त्री अर्याललाई राष्ट्रिय सभामा मनोनीत गर्ने निर्णय

Nepal Tube

काठमाडौं । सरकारले कार्की आयोगको प्रतिबेदन अध्ययन  गर्न आयोग बनाउने निर्णय गरेको छ ।

आजको मन्त्रीपरिषद बैठकपछि गृहमन्त्री समेत रहनुभएका सरकारका प्रवक्ता ओमप्रकाश अर्यालले फागुन २३–२४ मा भएको जेनजी आन्दोलनको छानबिन प्रतिवेदन स्वीकृत गर्दै आयोग बनाउने निर्णय गरेको जानकारी दिनुभएको हो । यस्तै आजको मन्त्रीपरिषद बैठकले गृहमन्त्री ओम प्रकाश अर्याललाई राष्ट्रिय सभामा मनोनीत गर्ने निर्णय गरेको छ ।

कार्की आयोगको प्रतिबेदनको कार्यान्वयन भने नयाँ सरकार गठन भएपछि मात्रै हुनेछ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार