NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Nepal

नवनिर्वाचित सांसदलाई रास्वपाको अभिमुखिकरण, के-के सिकाइदैछ ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को एकदिने अभिमुखीकरण कार्यक्रम ललितपुरस्थित होटल टुलिपमा सुरु भएको छ। रास्वपाबाट प्रत्यक्षतर्फ जितेका १२५ र समानुपातिकबाट छानिनुभएका ५७ सांसद अभिमुखिकरणमा सहभागी छन् । सांसदहरूलाई पार्टीकाे नीति, कर्तव्य तथा संसदीय प्रक्रियाबारे प्रशिक्षण दिइने बताएको छ। आवासीय व्यवस्थासहित सुरु भएको अभिमुखिकरण कार्यक्रम बुधबार सम्पन्न हुने रास्वपाले जानकारी दिएको छ ।Photo-Npl

Nepal Tube

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को एकदिने अभिमुखीकरण कार्यक्रम ललितपुरस्थित होटल टुलिपमा सुरु भएको छ।

रास्वपाबाट प्रत्यक्षतर्फ जितेका १२५ र समानुपातिकबाट छानिनुभएका ५७ सांसद अभिमुखिकरणमा सहभागी छन् । सांसदहरूलाई पार्टीकाे नीति, कर्तव्य तथा संसदीय प्रक्रियाबारे प्रशिक्षण दिइने बताएको छ।

आवासीय व्यवस्थासहित सुरु भएको अभिमुखिकरण कार्यक्रम बुधबार सम्पन्न हुने रास्वपाले जानकारी दिएको छ ।Photo-Npl

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार