NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Nepal

नयाँ संसद भवनको हल अन्तिम चरणमा, सांसदहरूको सपथ ग्रहण चैत १२ गते

Nepal Tube

काठमाडौं- जेन–जी आन्दोलनका क्रममा संसद भवनमा आगलागी भएपछि नवनिर्वाचित सांसदहरूको शपथग्रहण कार्यक्रम चैत १२ गते सिंहदरबारभित्र निर्माणाधीन नयाँ संसद् भवनको अस्थायी बहुउद्देश्यीय हलमा गर्ने तय गरिएको छ।

संघीय संसद् सचिवालयका अनुसार वैकल्पिक स्थल आवश्यक परेपछि उक्त हल चयन गरिएको हो। प्रवक्ता एकराम गिरीले शपथग्रहणका लागि माइक, बत्ती लगायतका प्राविधिक तथा व्यवस्थापकीय तयारी तीव्र गतिमा भइरहेको र केही दिनभित्रै सम्पूर्ण व्यवस्था पूरा हुने जानकारी दिनुभएको छ। Photo-NPL

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार