रविको कडा चेतावनी: सांसदहरूले पार्टी अनुशासन पालना गर्नैपर्ने
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नवनिर्वाचित सांसदहरूलाई अभिमुखीकरण कार्यक्रममा ‘राइट टु रिकल’ नियम कडाइका साथ लागू हुने स्पष्ट पार्नु भयो । उहाँले पार्टीको अनुशासन पालना गर्न स्पष्ट चेतावनी दिदै अनुशासनहीनता सह्य नहुने बताउनुभयो। Photo- NPL

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नवनिर्वाचित सांसदहरूलाई अभिमुखीकरण कार्यक्रममा ‘राइट टु रिकल’ नियम कडाइका साथ लागू हुने स्पष्ट पार्नु भयो ।

उहाँले पार्टीको अनुशासन पालना गर्न स्पष्ट चेतावनी दिदै अनुशासनहीनता सह्य नहुने बताउनुभयो। Photo- NPL
शेयर:
प्रतिक्रिया दिनुहोस
टिप्पणीहरू लोड हुँदैछ…







