NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Nepal

समानुपातिकका ११० सांसदले पाए प्रमाणपत्र

काठमाडौं । प्रतिनिधिसभामा समानुपातिकतर्फबाट निर्वाचित ११० सांसदलाई निर्वाचन आयोगले प्रमाण पत्र दिएको छ । आयोगले विशेष समारोह मार्फत ६ दलबाट निर्वाचित समानुपातिक सांसदहरूलाई प्रमाणपत्र वितरण गरेको हो । रास्वपाका ५७, कांग्रेसका २०, एमालेका १६, नेकपाका ९, श्रम संस्कृति र राष्ट्रिय प्रजातन्त्र पार्टीका ४-४ जना सांसद समानुपातिकमा हुनुहुन्छ ।

Nepal Tube

काठमाडौं । प्रतिनिधिसभामा समानुपातिकतर्फबाट निर्वाचित ११० सांसदलाई निर्वाचन आयोगले प्रमाण पत्र दिएको छ ।

आयोगले विशेष समारोह मार्फत ६ दलबाट निर्वाचित समानुपातिक सांसदहरूलाई प्रमाणपत्र वितरण गरेको हो । रास्वपाका ५७, कांग्रेसका २०, एमालेका १६, नेकपाका ९, श्रम संस्कृति र राष्ट्रिय प्रजातन्त्र पार्टीका ४-४ जना सांसद समानुपातिकमा हुनुहुन्छ ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार