NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Nepal

सातामा २१ उडान हुनेगरि अन्तर्राष्ट्रिय उडानको तालिका सार्वजनिक (सूचिसहित)

nepaltube

काठमाडौं । नागरिक उड्डयन प्राधिकरणले जुलाई १ देखि सुरु हुने अन्तर्राष्ट्रिय उडानको तालिका सार्वजनिक गरेको छ । प्राधिकरणले पहिलो एक महिनाका लागि प्रत्येक साता २१ अन्तर्राष्ट्रिय उडान हुने गरी तालिका सार्वजनिक गरेको हो ।

भारत, कतार, यूएई, टर्की, साउदी अरेबिया, कुवेत, मलेसिया, ओमान, जापान, चीन र दक्षिण कोरियाका लागि निश्चित संख्या तोकेर नियमित उडान खुला गरिए अनुसार नै तालिका सार्वजनिक गरिएको जानइएको छ । उडान अनुमति दिइएका मुलुकमा नेपाल र सम्बन्धितसहित दुवै मुलुकका वायुसेवा कम्पनीले उडान अनुमति पाएका छन् । नेपालका कम्पनी नजाने गन्तब्यमा भने सम्बन्धित मुलुकका वायुसेवा कम्पनीको मात्र उडान हुनेगरि तालिका बनाइएको छ ।

अन्तराष्ट्रिय उडानको एक महिने तालिका :

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार