
धनगढीमा अनसन बसिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न पुग्यो सरकारी टोली
धनगढीमा आमरण अनसनरत डा. गोविन्द केसीसँग वार्ता गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रतिनिधिसहितको सरकारी टोली धनगढी पुगेको छ। प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा. जेपी अग्रवालको संयोजकत्वमा रहेको टोलीले डा. केसीसँग मागबारे छलफल सुरु गरेको हो। सरकारी टोलीमा शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव र स्वास्थ्य मन्त्रालयका प्रतिनिधिसमेत सहभागी छन्। वार्तामार्फत डा. केसीका […]






































