बालकुमारीमा धूमधामसँग मनाइयो ‘एकल घोडेजात्रा’(फोटो फिचर)
काठमाडौं – ललितपुरको बालकुमारीमा परम्परागत रुपमा घोडेजात्रा मनाइएको छ। जात्रा पाटन दरबार क्षेत्रको मूलचोकबाट सुरु भएर ओल्खु, नेउत, लोहलँ र भोल गणेश हुँदै बालकुमारी मन्दिरसम्म तीन पटक घोडा घुमाएर सम्पन्न गरिएको हो।


एउटा मात्र घोडा दौडाएर एकल घोडे जात्रा मनाइने भएकोले ललितपुरको घोडे जात्रा उपत्यकाका अरु स्थानमा मनाइने घोडे जात्रा भन्दा विशेष मानिन्छ।

Photo: NPL
















तपाईको प्रतिक्रिया