NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Nepal

अश्लिल भिडियो,फोटो मार्फत ब्लाकमेल गरेको अभियोगमा नेपाल आउँदैगर्दा एक जना पक्राउ !

nepaltube

काठमाडौं । बैदेशिक रोजगारिबाट स्वदेश फर्किदैगरेका एक जना नेपालस्थित साइबर ब्यूरोबाट पक्राउ परेका छन् । बैदेशिक रोजगारिका क्रममा सामाजिक सञ्जाल फेसबुक मार्फत महिलालाई साथी बनाएर विभिन्न भिडियो फोटो मार्फत ब्लाकमेल गरेको अभियोग पक्राउ अभियुक्तमाथी लगाइएको छ ।

एक महिलासँग फेसबुकमा जोडिएका पोखरा सिस्नेरिका ३१ वर्षिय मुक्ति खनालले विभिन्न अश्लिल, फोटो भिडियो बनाई परिवारका सदस्य र श्रीमानलाई पठाइदिने भन्दै ब्लाकमेल गर्ने गरेको प्रहरीले जानकारि दिएको छ । आज बिहान पक्राउ परेका अभियुक्त उपर बिद्युतिय कारोवार एने २०६३ अन्तर्गत कानुनी कारबाही अघि बढाइनेछ ।

साइबर ब्यूरोको विज्ञप्ती :

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार