NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Nepal

संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेस भोलि नेपाल आउदै,यस्तो छ भ्रमण तालिका

nepaltube

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस चार दिने नेपाल भ्रमणका क्रममा आईतवार काठमाडौं आउदैहुनुहुन्छ ।

परराष्ट्र मन्त्रालयका अनुसार महासचिव गुटेरेसले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायतसँग दलका नेतासँग भेटवार्ता गर्नुहुनेछ । १४ गते अर्थात अक्टोबर ३१ मा संघीय संसदको बैठकलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

जलवायु परिर्वतनले हिमालमा परेको असर प्रत्यक्ष हेर्नुका साथै लुम्बनी र पोखरा समेत भ्रमणको तालिका रहेको छ ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार