NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Nepal

राष्ट्रिय क्रिकेट टीमलाई ५० लाख र यू १९ लाई जनही ५० हजार पुरस्कार घोषण !

nepaltube

काठमाडौं । नेपाल क्रिकेट संघ-क्यानले आईसीसी टी-२० विश्वकपमा छनोट हुन सफल नेपाली टोलीलाई ५० लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको । क्यानको सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

यस्तै, क्यान बैठकले एसिसी यू–१९ प्रिमियर कप जितेर एसिसी यू–१९ एसिया कपमा स्थान बनाउन सफल नेपाली टोलीका खेलाडीलाई जनहीँ ५० हजार रुपैयाँ दिने निर्णय समेत गरेको सचिव पारस खड्काले जानकारी दिनुभयो ।

आईसीसी टि-२० एसिया क्षेत्र छनौटको फाइनल खेलको टिकटबाट उठेको रकमको ५० प्रतिशत जाजरकोट भूकम्प प्रभावितलाई पठाउने निर्णय समेत क्यानले गरेको छ ।

यस्तो छ निर्णय :

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार