NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Nepal

काठमाडौंबाट मतगणनाको सुरुवात, प्रारम्भिक चरणमा रास्वपा अघि

Nepal Tube

कामाडौं । काठमाडौंबाट मतगणनाको सुरुवात गरिएको छ । काठमाडौं क्षेत्र न १, ३, ४,५  लगायमा स्थानमा मतगणन हुँदा सुरुवाती रुझानमा रास्वपा उम्मेदवार अगाडी देखिएका छन् ।

चितवन-१,२ र ३ को मतगणना समेत रातीबाटै सुरु भएको छ । बन्द बाकसमा खसेको जनताको मतले ६ हजार ५४१ उम्मेदवारको भाग्य फैसला गर्दैछ ।निर्वाचनबाट प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० सिटका गरेर जम्मा २७५ सांसद छानिने छन् ।

देशभर १ करोड ८९ लाखभन्दा बढी मतदाता रहेकोमा निर्वाचन आयोगले ६० प्रतिशत मत खसेको प्रारम्भिक जानकारी दिएको छ। Photo- NPL

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार